कोरोना संक्रमणको जोखिमविरुद्ध थप निर्णय गर्न सिंहदरबारमा उच्चस्तरीय समितिको बैठक शुरु | Khabarhub Khabarhub

कोरोना संक्रमणको जोखिमविरुद्ध थप निर्णय गर्न सिंहदरबारमा उच्चस्तरीय समितिको बैठक शुरु


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा शुरु भएको छ ।

उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिको बैठक केही समय अगाडिदेखि सिंहदरबारमा शुरु भएको हो ।

शनिबारको बैठकमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि चालिने थप कदमबारे पनि निर्णय हुने जनाइएको छ ।

सरकारले यसअघि नै चैत ९ गतेदेखि लागू हुने गरी देशभरका सरकारी, सार्वजनिक र निजी क्षेत्रका अत्यावश्यक सेवासँग सम्बन्धित बाहेकका सबै कार्यालयहरु बन्द गर्ने, लामो दुरीका सार्वजनिक यातायात बन्द गर्ने लगायत निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : ०५ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन