मेक्सीको हुँदै गैह्रकानूनीरुपमा अमेरिका छिर्ने २ नेपाली पक्राउ « Khabarhub

मेक्सीको हुँदै गैह्रकानूनीरुपमा अमेरिका छिर्ने २ नेपाली पक्राउ


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको महामारीका बेला समेत गैह्रकानुनीरुपमा मेक्सीको  हुँदै अमेरिका छिर्ने दुई नेपाली पक्राउ परेका छन् ।

अमेरिकी कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) का अनुसार मेक्सिकोको सीमा हुँदै अमेरिका छिरेका २७ बर्षका दुई नेपाली युवालाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएलगत्तै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । भारत, थाइल्याण्ड, कोलम्बिया, मेक्सिको हुँदै गैह्रकानुनीरुपमा अमेरिका पुगेका उनीहरुलाई आप्रबासन कानून उल्लंघनको मुद्दामा कारबाही हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ७ : ४७ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा