जहाजको इन्जिन निर्माता कम्पनी रोल्स – रोयस संकटमा « Khabarhub

जहाजको इन्जिन निर्माता कम्पनी रोल्स – रोयस संकटमा


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हवाई जहाजका लागि इन्जिन बनाउने बेलायतको रोल्स–रोयस कम्पनी संकटमा परेको छ ।

कोरोनाभाइरसका कारण आर्थिक संकट देखिएको भन्दै कम्पनीले कम्तीमा ९ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी वारेन इस्टले वर्तमान संकट आफूहरूका कारण सिर्जना नभएको जनाउँदै यस सङ्कटलाई सबैले मिलेर सामना गर्नुको विकल्प नरहेको बताए ।

आर्थिक संकटले कर्मचारी कटौती गर्न लागिएको जनाउदै उनले विश्वभर छरिएर रहेका कम्पनीमा कार्यरत २५ प्रतिशत कर्मचारी हटाउनै पर्ने अवस्था आएको जनाएका छन् ।

रोल्स रोयल्समा हाल विश्वभर ५२ हजार हाराहारी कर्मचारी रहेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १० : ४४ बजे

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, ६ चालक दलका सदस्यको मृत्यु

एजेन्सी– इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन

औषधि उद्योगमा सम्भावना ठूलो, नीतिगत चुनौती कायमै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा दशौँ ‘फर्मा एक्स्पो’ जारी छ । फागुन

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

झापा– पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय

इलामका बगानमा चिया टिप्ने चटारो

इलाम– इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको