चीनमा ३१ औंला भएको बच्चा जन्मिएपछि… « Khabarhub

चीनमा ३१ औंला भएको बच्चा जन्मिएपछि…


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सामान्यतया कुनैपनि मानिसको हात र खुट्टामा गरि २० वटा औंला हुन्छ ।

एउटै बच्चा जसको ३१ वटा औंला छन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर बास्तविकता नै यस्तै छ । चीनका एक बालकले जन्मँदै ३१ वटा औँला लिएर आएका थिए ।

कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मिएका ती बालकका आमाबाबुले शल्यक्रियामार्फत अनावश्यक औँला फाल्न चाहेका थिए ।

पैसा अभावका कारण शल्यक्रिया गर्न सकेका थिएनन् । तर, चीनको निङ्बो सिटी अस्पतालले निःशुल्क रूपमा बालकको शल्यक्रिया गर्ने बताएपछि बालकका आमाबाबुलाई खुशी बने । ती बालकको हातमा १६ वटा र खुट्टामा १५ वटा औँला छन् ।

शल्यक्रिया गरेर औँला हटाउने र बालक १६ वर्षको नपुगुञ्जेल यस कारणले स्वास्थ्यमा कुनै जटिलता आएमा त्यसको पनि अस्पतालले निःशुल्क उपचार गरिदिने बताइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ११ : ५८ बजे

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका