स्वास्थ्यकर्मीलाई ‘दुर्व्यवहार’ गर्ने कार्की १० हजार धरौटीमा छुटे « Khabarhub

स्वास्थ्यकर्मीलाई ‘दुर्व्यवहार’ गर्ने कार्की १० हजार धरौटीमा छुटे


८ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको नागढुंगामा स्वास्थ्यकर्मीको गाडीलाई रोकेर ‘दुर्व्यवहार’ गरेको अभियोगमा पक्राउ परेका स्थानीय युवा उत्तम कार्की छुटेका छन्।

१० हजार रुपैयाँ धरौटीमा उनी छुटेका हुन् । काठमाडौं प्रहरी परिसर प्रवक्ता राजकुमार केसीले कार्की धरौटी बुझाएर छुटेको जानकारी दिए।

स्वास्थ्य सामग्री लिएर हेटौँडाबाट आईरहेको गाडीलाई कार्कीले रोकेर खानतलासी गरेका थिए। प्रहरीले उनलाई केही दिनमै पक्राउ गरेको थियो।

कानुनविपरित खानतलासी गरेको र स्वास्थ्यकर्मीलाई आफ्नो काममा बाधा पुर्‍याएको आरोप उनीमाथि लागेको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ७ : १४ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब