नागार्जुन नगरपालिकाको वडा नम्बर ९ र १० मा औषधि पसल बाहेक सबै बन्द गरिने « Khabarhub

नागार्जुन नगरपालिकाको वडा नम्बर ९ र १० मा औषधि पसल बाहेक सबै बन्द गरिने


८ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ९ र १० मा औषधि पसल बाहेक सबै बन्द हुने भएका छन् ।

कोरोना भाइरस (कोभिड १९)को बढदो महामारीबाट बच्न नगरपालिकाका दुई वडाले यो निर्णय गरेका हुन् ।

वडा नम्बर ९ का वडाअध्यक्ष रामकृष्ण भट्टराई र वडानम्बर १०का वडाअध्यक्ष सुन्दरबहादुर केसीले संयुक्त विज्ञप्ति निकाल्दै भोलि (शुक्रबार) बिहान ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म औषधि पसलबाहेकका फलफूल, तरकारी र खाद्यान्न, मासुलगायतका सबै पलस बन्द गर्न निर्देशन दिएको छ ।

निर्देशन पालना नागर्नेलाई कडा कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।

दुई वडाले जारी गरेको सूचना यस्तो छ

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहिबार  ९ : ०३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति