रामेछापका १३ कोरोना संक्रमित निको भएर घर फर्किए « Khabarhub

रामेछापका १३ कोरोना संक्रमित निको भएर घर फर्किए


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रामेछाप – रामेछापमा १३ जना कोरोना भाइरस सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

रामेछापको गोकुलगङ्गा गाउँपालिकाका ११ जना र लिखु गाउँपालिकाका दुई जना गरी १३ जना काेराेनामुक्त भइ आइतबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनीहरु सबैमा भारतबाट फर्किएर करेण्टीनमा बसेकाे बेला कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना पोजिटिभको नजिता आएसँगै उनीहरुलाई जिल्ला अस्पताल रामेछापको आइसोलेशन कक्षमा राखेर उपचार गरिएको थियो ।

अस्पतालका सम्पर्क व्यक्ति डाक्टर आनन्द आचार्यले अब ९ जना कोरोना सङ्क्रमितलाई आइसोलेशन कक्षमा राखेर उपचार भइरहेकाे जानकारी दिए ।

 

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ४९ बजे

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व