ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ८० हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ८० हजारभन्दा बढीको मृत्यु


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७१८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार २५१ पुगेको हो ।

पछिल्लो २४ घण्टामा २१ हजार ७४९ जना संक्रमित भएसँगै मंगलबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या २१ लाख २१ हजार ६४९ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १४ लाख ९ हजार २०२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३२ हजार १९२ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : ०३ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको