स्तनपान नगराए आमा र शिशु दुबैलाई जोखिम ! « Khabarhub

स्तनपान नगराए आमा र शिशु दुबैलाई जोखिम !


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक शिशुका लागी सबैभन्दा महत्वपूणै आहार हो, आमाको दूध । आमाको दूधमा जस्तो पोषण अन्य केहिबाट पाउन सकिदैन ।

तसर्थ शिशुको जीवन नै आमाको दूधमा रहेको हुन्छ । तर आधुनिकताका नाममा आजकल केहि आमाहरु आफ्ना शिशुलाई स्तनपान गराउन चाहदैनन् । आफ्नो शरीर बिग्रने नाममा शिशुलाई स्तनपान नगराउँदा शिशु मात्र होइन आमालाई पनि हानि हुने गर्दछ ।

यस्ता छन् स्तनपानका फाइदा तथा नगराउँदाका बेफाइदा :

१. आमाको दूध जहिले पनि शिशुका लागी सफा, तयार र सही तापक्रमको हुन्छ ।
२. स्तनपान गराउन खर्च पनि लाग्दैन ।
३. स्तनपानले सुत्केरी भएपछि जाने रगत जाने प्रक्रियालाई रोक्दछ ।
४. बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्न आमाको दूध सबभन्दा उत्तम आहार हो ।
५. स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता रोगबाट बचाउँछ ।
६. दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्ने गर्दछ ।
७. स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर हुने रोगहरुबाट जोगाउँछ ।
८. आमाको दूध अलावा अन्य दूध शिशुलाई एलर्जी हुने खतरा उच्च हुन्छ ।
९. स्तनपानले शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ ।
१०. स्तनपान गराउँदा शिशुको बौद्धिक क्षमता बृद्धि हुन्छ ।
११. स्तनपान गराउने आमा र शिशुबीच भावनात्मक सम्बन्ध बलियो हुन्छ ।
१२. स्तनपानले चाँडै गर्भवति हुनबाट बचाउँछ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : २४ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले