कुवेतमा एक नेपालीले गरे आत्महत्या « Khabarhub

कुवेतमा एक नेपालीले गरे आत्महत्या


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : कुवेतमा एक नेपालीले आत्महत्या गरेका छन् । कुवेतको मानगफ क्षेत्रमा पाँचथरका गोकुल प्रसाद तामाङले आत्महत्या गरेका हुन् । ३५ वर्षीय तामाङले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको बताइएको छ ।

कुवेतको सेभेन बर्गर कम्पनीमा काम गर्दै आएको उनले के कारणले आत्महत्या गरे भन्ने बारे पूर्ण विवरण आइनसकेको कुवेतस्थित नेपाली दूतावासले स्रोतले जनाएको छ ।

मृतक तामाङ कति वर्षदेखि कुवेतमा कार्यरत थिए लगायत उनी कार्यरत कम्पनीसंग समन्वय गरी जानकारी लिने काम भैरहेको दूतावासले जनाएको छ । मृतकको घरमा श्रीमती, दुई छोरा र एक छोरी रहेको बुझिएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ६ : ४० बजे

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा