थोरै समयमा यसरी गर्नुहोस मेकअप « Khabarhub

थोरै समयमा यसरी गर्नुहोस मेकअप


५ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्दरताका लागि मेकअपको विशेष महत्व रहन्छ । कुनै सभा, समारोह होस् वा चाडपर्व महिलाहरु मेकअप बिना जान चाहँदैनन् ।

तर कतिपय अवस्थामा छोटो अवधीमा नै कार्यक्रममा पुग्नु पर्ने बाध्यता हुन्छ । यस्तोमा हतारहतार मेकअप गर्दा महिलाको सुन्दरता निखारता आउन पाउँदैन ।

त्यसैले आज हामी कम समयमै मेकअप गर्ने उपायबारे चर्चा गर्नेछौ ।

– अनुहारमा सबैभन्दा पहिला प्राइमर लागाउनुहोस् यसले मेकअप लामो समयसम्म रहन्छ ।
– प्राइमरपछि निधार, नाक, चिउँडो र गालामा फाउन्डेसनलाई राम्ररी ब्लेन्ड गनुहोस् ।
– फाउन्डेसनलाई ब्लेन्डपछि हल्का चिसो स्पोन्जले थप रामरी यसलाई ब्लेन्ड गर्नहोस् ।
– फाउन्डेसनपछि अनुहारका दाग छोप्न दाग भएको भागमा बाक्लो कन्सिलर लगाउनुहोस् ।
– त्यसपछि सानो ब्रस वा स्पोन्जको मद्दतले अनुहारको सबैतिर कन्सिलर लगाउनुहोस् ।
– नाकको आसपास, आँखाको मुनी, ओठको छेउमा कन्सिलरको प्रयोग अनिवार्य हुन्छ ।
– आँखाको वरीपरी कन्सिलर वा फाउन्डेसन सेट गर्न ब्रसले गाढा हुने गरी लगाउनुहोस् ।
– यति गरीसकेपछि कपडासँग मिल्दो रंगको आईस्याडो लगाई, गाजल लागाउनुहोस् ।
– आखाको परेला थप्न चाहेमा यसपछि मात्र नक्कली परेला लगाउन सकिन्छ ।
– त्यसपछि लिपिस्टक लगाउनुहोस् र अन्त्यमा निधारमा सानो टिका लगाउनुहोस् ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ८ : २४ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा