कालीकोटमा भदौ १२ गतेसम्म निषेधाज्ञा « Khabarhub

कालीकोटमा भदौ १२ गतेसम्म निषेधाज्ञा


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कालीकोटमा आज शुक्रवार रातिदेखि लागू हुने गरी निषेधाज्ञा गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कालीकोटको शुक्रवार बसेको बैठकले भदौ १२ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिने जनाइएको छ । साथै अन्य जिल्लाबाट कालीकोट प्रवेशमा समेत रोक लगाइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ६ : ०६ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको