रिगंटा लागे २ मिनेटमा निको हुनेगरि यसरी गर्नुहोस उपचार « Khabarhub

रिगंटा लागे २ मिनेटमा निको हुनेगरि यसरी गर्नुहोस उपचार


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रिंगटा लाग्नु अर्थात चक्कर आउने समस्यालाई बोलीचालीको भाषामा टाउको घुमाउने भनिन्छ । यो समस्या प्राय मानिसले अनुभव गरेका हुन्छन् ।

अत्यधिक गर्मी हुदाँ, औषधीको असर हुदाँ, खानाको गडबढी लगायतका कारणले रिंगटा लाग्ने गर्दछ । यो समस्या कहिलेकाहि भए त यसको खासै असर हुदैन तर नियमित भएमा यो गम्भिर समस्या हुनसक्छ ।

चक्कर आउने समस्याबाट छुटकारा पाउन टाउको विभिन्न पोजिसनमा राख्ने अभ्यास गर्नु पर्दछ । टाउकोलाई बायाँ तर्फ ४५ डिग्रीको कोणमा घुमाई लगत्तै उत्तानो परेर सुत्नु पर्दछ । ३० सेकेण्डसम्म टाउको बायाँ तर्फ फर्काएर राख्नु पर्दछ ।

त्यसपछि टाउको दायाँ तर्फ घुमाउने र ३० सेकेण्डसम्म टाउको त्यसै गरेर राख्नु पर्दछ । यसपछि पूरै शरीर दायाँ कोल्टे फर्केर ३० सेकेण्डसम्म सुत्नु पर्दछ । ३० सेकेण्डपछि सिधा हुने गरी बस्न पर्दछ ।

यो उपाय बायाँ तर्फबाट चक्कर आउने समस्यामा मात्र उपयोगी हुन्छ । यदि दायाँतर्फबाट चक्कर लाग्ने समस्यामा यो उपाय गरियो भने यसले झन् बढि नकारात्मक असर पार्दछ । यदि दायाँ तर्फ समस्या बढी देखिएको छ भने यहि प्रक्रिया सिधा उल्टो पार्नु पर्दछ । यदि यसबाट लाभ नमिलेमा चिकित्सकको सल्लाह लिनु उपयोगी हुन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : ०४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर