श्वेता तिवारीले किन गराएकी थिइन् हट फोटोशूट ? « Khabarhub

श्वेता तिवारीले किन गराएकी थिइन् हट फोटोशूट ?


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार श्वेता तिवारीको चर्चा बेलाबखत चलिरहन्छ । यी कलाकार सामाजिक सञ्जालका कारण चर्चामा आाउने गर्छिन् ।

श्वेताले निकै सानो उमेरमा राजा चौधरीसँग बिहे गरेकी थिइन् । उनले छोरी जन्माइन् । यसपछि श्वेता र राजाको सम्बन्धमा यस्तो खराबपन आयो कि, दुवैले सम्बन्धविच्छेद गरे ।

श्वेताले त्यसपछि अभिनव कोहलीसँग विवाह गरिन् । फेरि पनि उनको बिहे विवादको शिकार बन्न पुग्यो । श्वेताले घरेलु हिंसाको कारण भन्दै प्रहरीमा उजुरी पनि दिएकी थिइन् ।

सानो पर्दामा श्वेतालाई उत्तिकै रुचाइएको पनि थियो । उनी बिग बोसकी विजेता पनि बनिन् ।

श्वेतालाई लाग्यो कि, आफ्नो यो इमेजले करिअरमा असर पार्न सक्छ । यही कारणले उनले ग्ल्यामर फोटोशूट गराइन् । उनको फोटोशूटले फ्यान पनि चकित परेका थिए ।

तर, ग्ल्यामर फोटोशूटले पनि श्वेतालाई कुनै फाइदा दिन भने सकेन ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ५ : २७ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति