यी ४ उपाय अपनाए मिल्छ सुख समृद्धि « Khabarhub

यी ४ उपाय अपनाए मिल्छ सुख समृद्धि


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाम्रो हिन्दू धर्ममा सूर्यको पूजालाई महत्वपूर्ण रुपमा हेर्ने गरिएको छ । धर्म शास्त्रका अनुसार सूर्यदेवको साधना गर्दा अक्षय फल प्राप्त हुन्छ ।

जसले पनि सूर्यदेवको पूजा र आराधना गर्दछ उसलाई सुख, समृद्धि, मान सम्मान, पद प्रतिष्ठा, सरकारी जागिरमा पदवृद्धि जस्ता सौभाग्य प्राप्त हुने विश्वास रहेको छ । विशेष गरि सूर्यदेवको आराधना आईवार शुभ मान्ने गरिन्छ ।

१. सूर्यदेवको पूजा गर्नुहोस्

२. सूर्यदेवलाई विहान सबेरै उठेर जल चढाउनुहोस् ।

३. सूर्यदेवको यो मन्त्र जप्नु होस् ।

एहि सूर्य सहस्रांसो तेजोराशि जगत्पते । अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर ।।

४. सखर दान गर्नूहोस्

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १० : १५ बजे

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

काठमाडौँ- नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धका बारेमा पुन:परिभाषा गरिनुपर्नेमा जोड

पशु ढुवानीमा चरम लापरबाही : ७२ घण्टासम्म दानापानी नदिई कोचेर काठमाडौँ ल्याइँदै

काठमाडौँ – नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने

दोलखामा आगलागी हुँदा ७० लाख क्षतिको अनुमान

दोलखा- दोलखाको वैतेश्वर गाउँपालिका–७ ठोट्नेरीमा रहेको एक कुखुरा फार्ममा आगलागी

समयमै आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति रोक्न सकिने

काठमाडौँ- मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका

प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्री श्रेष्ठले दैनिक प्रशासनिक कार्य सम्हाल्ने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा प्रधानमन्त्रीले गर्ने