प्रधानमन्त्री ओलीले सुरू गरे देशवासीका नाममा सम्बोधन « Khabarhub

प्रधानमन्त्री ओलीले सुरू गरे देशवासीका नाममा सम्बोधन


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन सुरू गरेका छन्।

प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा प्रधानमन्त्रीले सम्बोधन सुरू गरेका हुन्।

सम्बोधनअघि आजै प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू निकटका नेतासँग छलफल गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले पार्टी एकता पवित्र उद्देश्यले गरिएपनि तर प्रचण्डको उद्देश्य खराब देखिएको बताएका छन् । ओलीले प्रचण्ड लगायतका नेताहरुको उद्देश्य पार्टी एकतापछि कब्जा गर्ने उद्देश्य रहेको बताएका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ३ : १६ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि