केपी ओली नेताको लायक हुनुहुन्न : नेता नेपाल « Khabarhub

केपी ओली नेताको लायक हुनुहुन्न : नेता नेपाल


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेताको लायक नभएको बताएका छन् ।

संसद भवन वानेश्वरमा बोलाइएको आफू पक्षीय विघटित प्रतिनिधिसभाका सदस्यहरूसँग बोल्दै नेता नेपालले संसद विघटनको ओलीको कदम पनि असंवैधानिक भएको दोहोर्‍याए ।

संसदीय दलमा समेत अल्पमतमा परेकाले ओली अब नेता हुन पनि लायक नभएको उनले बताए ।

प्रतिनिधिसभाको ९० जनाको हस्ताक्षर भइनै सकेको र दुईमन्त्री, रघुवीर महासेठलगायत जोड्दा १०० जना ओलीकोविरूद्ध पुग्ने उनले प्रष्ट्याए ।

‘संसदीय दलमा पनि उहाँ बहुमतमा हुनुहुन्न, अब नेतामा रहन योग्य हुनुहुन्न,’ नेता नेपालले भने ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ३ : १३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका