काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३५ , ललितपुरमा ५५ र भक्तपुरमा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसँगै काठमाडौँ उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १८ हजार ४२२ पुगेको छ ।
यस्तो छ मन्त्रालयको तथ्यांक
प्रतिक्रिया