देश गृहयुद्धतर्फ जानसक्ने खतरा : डा. केसी  « Khabarhub

देश गृहयुद्धतर्फ जानसक्ने खतरा : डा. केसी 


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले देश गृहयुद्धतर्फ जानसक्ने खतरा रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आइतबार संसद विघटन गरेसँगै विकसित राजनीतिक घटनाक्रमबारे औल्याउँदै उनले मुलुक गम्भिर मोडमा पुगेको बताएका हुन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले देशलाई झन् खतरनाक भड्कालोमा हाल्ने गतिविधिहरु भइरहेकोप्रति सेचत रहन समेत आग्रह गरे ।

उनले भने,‘सर्वोच्च अदालतले संसद बिघटनलाई सदर गरेन भने देश संकटकालमा जान्छ र त्यसपछि गृहयुद्ध हुन्छ।’

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ७ : ०६ बजे

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको