ए डिभिजन लिगमा आज मछिन्द्र र पुलिस भिड्दै « Khabarhub

ए डिभिजन लिगमा आज मछिन्द्र र पुलिस भिड्दै


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) हुने खेलमा उपाधी दाबेदार मानिएको मछिन्द्र क्लव र विभागीय टोली नेपाल पुसिलबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बने हुने खेलमा दुवै टोली जीतको लक्ष्यसहित मैदान उत्रने छन् ।

जारी प्रतियोगतामा ७ खेल खेलेको मछिन्द्रको १३ अंक छ । गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो । ४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ ।

लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक छ । पुलिस ३ जीत, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ७ : ४६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने