ह्याकरहरु संगठित हुँदै, ८ महिनापछि काठमाडौंमा तेस्रो सम्मेलन « Khabarhub

ह्याकरहरु संगठित हुँदै, ८ महिनापछि काठमाडौंमा तेस्रो सम्मेलन


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा समेत ह्याकरहरु संगठित हुने क्रम बढेको छ । त्यसका लागि ८ महिनापछि ह्यकरहरुको काठमाडौंमा तेस्रो पटक सम्मेलन हुने भएको छ ।

आगामी सेप्टेम्बर २३–२५ मा ह्याकरहरुको सम्मेलन काठमाडौंमा हुने तय भएको थ्रेटकनका संस्थापक सचिन ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार सम्मेलनमा सहभागी हुनेका लागी जुलाई देखि टिकट खुल्ला गरिनेछ ।

ठ्याक्कै मिति टुंगिनुअघि सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र संकलन एवं मूल्याङ्कनको काम हुनेछ ।

सन् २०१८ को नोभेम्बर २१ देखि २३ मा आयोजना भएको पहिलो सम्मेलन चार सयभन्दा बढीको सहभागिता रहेको थियो ।

सम्मेलनमा सहभागिताका लागि अनलाइनबाटै आवेदन र त्यसको शूल्क तिर्ने व्यवस्था मिलाइने थ्रेटकनले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १२ : १९ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट