५ हजार रुपैयाँ घुससहित प्रहरी जवान पक्राउ « Khabarhub

५ हजार रुपैयाँ घुससहित प्रहरी जवान पक्राउ


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– इलाका प्रहरी कार्यालय सुखीपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादव ५ हजार घुससहित पक्राउ परेका छन् ।

सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नुन–तेल लगायतका सामग्री आयातमा सहज बनाइदिन्छु भन्दै लिएको घुससहित प्रहरी जवान यादव पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई घुस लिइसकेको अवस्थामा सुखीपुर नगरपालिका–१० बाट नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ३ : ३९ बजे

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको