गुणवती नारी पाउन शरीरमा खोज्नुहोस यी गुण « Khabarhub

गुणवती नारी पाउन शरीरमा खोज्नुहोस यी गुण


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि मानिसमा केहि गुण र केहि अवगुण हुनसक्छ । जसको आधारमा उसको मुल्यांकन गरिन्छ । तर महिलालाई भने हामी नारी भएकै कारण सुन्दरताको उपमा दिन्छौ ।

नारीलाई ईश्वरको अद्वितिय र रहस्यमयी रचना मानिन्छ । यहि रहस्यमय स्वरुपका कारण नारी सधै आकर्षणको केन्द्र बन्दै आएका छन् । तथापी नारीलाई बुझ्न भने निकै आवश्यक हुने गर्दछ ।

शरीर विज्ञानले नारीमा भएका संकेतका आधारमा उनिहरुको गुण बताएको छ । जो यस प्रकारको छ ।

१. शरीर विज्ञान अनुसार सानो मुख भएको नारी पुरुषका लागि शुभ मानिन्छ । तर धेरै सानो मुख भने हुनु हुदैन ।
२. नाक सानो भएका नारीहरु कामकाजी हुन्छन् । तर नाकको अगिल्लो हिस्सा लामो छ भने यस्ता नारीले जीवनभर रानी समान सुखभोग गर्नेछन् ।
३. गर्धन सुन्दर, सुडौल भएका नारीहरु श्रेष्ठ मानिन्छ । सुन्दर गला एवं गर्धन श्रेष्ठताको सूचक भएकाले यो पुरुषमा पनि लागु हुन्छ ।
४. जुन नारीको ओंठको बिचमा रेखा देखिन्छ, उनी निकै सौभाग्यशाली मानिन्छन् ।
५. कोमल, गुलाबी र गोलाकार ओंठ भएका नारीले श्रीमानलाई हर प्रकार सुख दिन्छन् ।
६. मध्यम आकारका मिलेको र सफा दाँत भएका नारी निकै राम्रो मानिन्छ । यस्ता नारी श्रीमानका प्रिय हुने गर्दछन् ।
७. जुन नारीको जिब्रो पातलो, रातो र कोमल छ, तिनले सम्पन्न र उत्तम श्रीमान पाउँनेछन् ।
८. मृगका जस्ता चहकिला आँखा भएका नारी श्रीमानका लागी सधै शुभ मानिन्छन् ।
९. जुन नारीको औंला कोमल र आपसमा जोडिएको हुन्छ, उनीहरु परम सौभाग्यशाली हुन्छन् ।
१०. खुट्टाको औंला आपसमा नमिलेका नारीले धन संचित गर्न सक्दैनन् ।

कतिपय अवस्थामा यि लक्षणका आधारमा नै सबै नारीको ब्यहार नमिल्न सक्छ । यि गुण हुदैँमा कोहि नारी पुर्ण वा गुण नहुँदैमा अपुर्ण भन्ने भने हुदैन । तसर्थ मानिसको सबैभन्दा ठुलो सम्पती उसको ब्यवहार र संस्कार नै हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ७ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको