प्रेमिका मिलाउनेलाई २८ लाख पुरस्कार दिने अनौठो घोषणा « Khabarhub

प्रेमिका मिलाउनेलाई २८ लाख पुरस्कार दिने अनौठो घोषणा


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  एक अमेरिकी व्यवसायीले आफुलाई प्रेमीका मिलाइनेलाई २८ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

जेफ गेबहार्ट नामक व्यवसायीले प्रेमीका खोजिदिने व्यक्तिलाई २५ हजार डलर अर्थात करीब साढे २८ लाख नेपाली रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

जेफले प्रेमिका खोज्न डेटिङ वेबसाइटमा विज्ञापन गरेपनि अनलाइन डेटिङमा मन टुटेको बताएका छन् ।

उनले आफूलाई आवश्यक पर्ने प्रेमिकाको विशेषता पनि खुलाएका छन । आफूसँग प्रेम गर्ने खुला दिल, माया र मस्तीमजाक गर्ने हुनुपर्ने उनले बताएका छन ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ११ : ५४ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९