सेवाप्रदायकको अपिल अनावश्यकरुपमा इन्टरनेट नचलाऔँ | Khabarhub Khabarhub

सेवाप्रदायकको अपिल अनावश्यकरुपमा इन्टरनेट नचलाऔँ


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्टरनेट सेवाप्रदायकहरूले अनावश्यक रुपमा इन्टरनेटको प्रयोग नगर्न अपिल गरेका छन् ।

कोरोना भाइरसको त्रासकाबीच इन्टरनेट प्रयोगको दर बढ्दा नेटवर्किङमा भार बढेकाले समस्या आइहाले मर्मत सम्भार गर्न सक्ने अवस्था नरहेकाले भरसक उपयोग कम गर्न सेवाप्रदायकहरुले अपिल गरेका हुन् ।

सेवा प्रदायकहरूको छाता संस्था इन्टरनेट सेवा प्रदायक संस्था नेपालले विज्ञप्ति जारी गर्दै इन्टरनेटको मर्मत समेत गर्न नसक्ने बताएका हुन् ।

उनीहरूले इन्टरनेटको डिभाइसहरू नचलाउन समेत सुझाब दिएका छन् र बिग्रेमा बनाउन समेत नसकिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १० : ४५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’