शुक्रराज अस्पतालले कोरोना भाइरसको उपचारमा खटाउन माग्यो डाक्टर र नर्स « Khabarhub

शुक्रराज अस्पतालले कोरोना भाइरसको उपचारमा खटाउन माग्यो डाक्टर र नर्स


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरानाको उपचारमा खटाउन ४४ जना डाक्टर तथा नर्सको आवदेन खुलाएको छ ।

अस्पतालले कन्सल्टेण्ट एनेस्थिेसियोलोजिष्ट ६ जना, मेडिकल अधिकृत ८ जना, नर्सिङ अधिकृति४ जना र स्टाफ नर्स २६ जना माग गरेको हो ।

अस्पतालले यी पदहरुमा आवेदन दिने डाक्टर तथा नर्स लाई अन्तरवार्ता लिएर छनोट गरिने जनाएको छ । अन्तरवार्ताबाट छनोट भएका डाक्टर तथा नर्सलाई तीन महिना करार सेवामा राखिने अस्पतालले जनाएको छ ।

यस्तो छ अस्पतालको सूचना

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ३३ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ