कोरोनाका कारण भारतमा एकै दिन ३ जनाको मृत्यु « Khabarhub

कोरोनाका कारण भारतमा एकै दिन ३ जनाको मृत्यु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । पछिल्लो पटक १ जनाको गुजरातको सुरत शहरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुजरातका उपमुख्यमन्त्री नितिनभाई पटेलले सुरतको अस्पतालमा भर्ना भएका कोरोना भाइरस संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् । यससँगै कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसअघि नेपालसँग सीमा जोडिएको बिहार राज्यमा पनि १ जनाको पनि ज्यान गएको थियो । आइतबार नै मुम्बईमा अर्का एक व्यक्तिको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

भारतमा हालसम्म ३२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ३६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको