बहराइनमा तीन जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि « Khabarhub

बहराइनमा तीन जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मनामाह– बहराइनमा तीन नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरस पुष्टि भएको जनाए । कोरोना भाइरस संक्रमणको पुष्टि भएका उनीहरुको उपचार भइरहेको छ ।

त्यसबाहेक एक महिलासहित अरु ३ जनालाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएको छ । उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा बहराइन पुगेका हुन् ।

बहराइनमा हालसम्म ३ सय १० जनामा कोरोना भाइरसको पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ४५ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको