अत्यावश्यक बाहेकका पसल तथा बजार बन्द गर्न धुलिखेल नगरपालिकाको आग्रह | Khabarhub Khabarhub

अत्यावश्यक बाहेकका पसल तथा बजार बन्द गर्न धुलिखेल नगरपालिकाको आग्रह


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– धुलिखेल नगरपालिकाले विश्वभर फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाप्रति संवेदनशील र सतर्क रहन आग्रह गरेको छ ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै आमा ननागरिकलाई सचेत, सुरक्षित र संयमित रहन तथा संघीय तथा प्रदेश सरकारका निर्णयहरुलाई प्रभावकारी कार्यन्वयन गर्न आह्वान गरेका छन् ।

महानगरपालिकाले अत्यावश्यक बाहेकका पसल तथा बजार बन्द गर्न, यातायात क्षेत्रमा भीडभाड नगर्न पनि अनुरोध गरेका छ ।

त्यस्तै महानगरले क्वारेन्टाइनका लागि समुदाय तथा होटल, विद्यालयका भवन तथा अन्य उपयुक्त स्थानको प्रयोगन गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ५६ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार