पर्साका व्यापारीमाथि कोरोनाको पुष्टि भएसँगै वीरगंञ्ज महानगरको आकस्मिक बैठक « Khabarhub

पर्साका व्यापारीमाथि कोरोनाको पुष्टि भएसँगै वीरगंञ्ज महानगरको आकस्मिक बैठक


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जका एक व्यापारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै वीरगञ्ज महानगरपालिकाको आकस्मिक बैठक बसेको छ ।

बीरगञ्ज आर्दशनगरका ब्यापारीलाई कोरोनाको संक्रमण देखिएपछि महानगरले आकस्मकि बैठक बोलाएको हो ।

वीरगञ्ज महानगरपालिका– १० आदर्श नगर भएका ६७ वर्षीय रुङ्गटालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो ।

त्यहाँ जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो । ती व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवार र ती व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्नेबारे वीरगञ्ज महानगर आकस्मिक बैठक बोलाएको जनाइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : ४१ बजे

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौं – सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

श्रम स्वीकृति अब आवेदनकै दिन, टोकन प्रणाली खारेज गरिने

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा