अमेरिकाद्वारा रुसलाई ५० वटा भेन्टिलेटर सहयोग « Khabarhub

अमेरिकाद्वारा रुसलाई ५० वटा भेन्टिलेटर सहयोग


९ जेष्ठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- कोरोना भाइरस महामारीसँग जुध्न अमेरिकाले सहयोगस्वरुप दिएको ५० वटा भेन्टिलेटर रुसको राजधानी मस्को पुगेको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग सहयोगको आग्रह गरेपछि ती भेन्टिलेटर दिइएको मस्कोस्थित अमेरिकी दूतावासले जनाएको छ।

थप डेढ सय भेन्टिलेटर सहयोग गरिने दूतावासको भनाइ छ। ५६ लाख डलरबराबरको जम्मा २ सय भेन्टिलेटर अमेरिकाले आफ्नै खर्चमा रुससम्म पु¥याउने बताइएको छ।

अप्रिलको सुरुमा रुसले अमेरिकाका लागि भेन्टिलेटरसहित स्वास्थ्य सामग्री पठाएको थियो।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ११ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया