सानिमा बैंकले ल्यायो अपाङ्गतामैत्री वेबसाइट « Khabarhub

सानिमा बैंकले ल्यायो अपाङ्गतामैत्री वेबसाइट


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विगत १५ वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ठ सेवाप्रदानगर्दै आएको सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेबसाइटको शुरुवात गरेको छ । यो वेबसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कमभएका तथा कम्प्यूटर प्रयोग गर्न गाहृो हुने व्यक्तिहरुको लागि उपयोगी हुनेछ ।

यस वेबसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदानगर्ने विश्वास बैंकले लिएको छ । साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पुर्‍याउने प्रयास गरेको छ ।

यो सुविधाप्रयोग गर्नकालागि बैंकको वेबसाइट sanimabank.com मा गई दायाँकुनामा रहेको disability friendly icon click गरी आवश्यक accessibility widget menu मा गई आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेबसाइटको प्रयोग गर्न सकिनेछ ।

यो सेवाहाल अंग्रेजीमा मात्र उपलब्ध छ । समयक्रमसँगै अन्यअपाङ्गतामैत्री सेवासुविधाहरु थपविस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकतासहज रुपमापूरा गर्ने बैंकको उद्देश्य रहेको छ ।

सानिमा बैंकले देशभरका सातै प्रदेशबाट७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटिएममार्फत् सेवाप्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ११ : ५५ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट