महान्यायाधिवक्ता खरेल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता | Khabarhub Khabarhub

महान्यायाधिवक्ता खरेल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसँग भेटवार्ता गरेका छन्।

सोमबार भएको भेटमा दुई देशबीच सदियौंदेखि रहेको सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ । यसैगरी नेपाल भारतबीच सम्पन्न भएका र सम्पन्न हुन बाँकी विकास आयोजनाका बारेमा पनि छलफल भएको जनाइएको छ।

भेटका क्रममा महान्यायाधिवक्ता खरेलले संविधान सभाबाट बनेको नेपालको संविधान कार्यान्वयनको चरणमा पुगेको‚ संविधान बमोजिमका संरचनाहरू यसको उद्देश्यबमोजिम निर्माण हुने र कार्यान्वयनको क्रममा रहेको बताएका छन्।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : २२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति