चिनियाँ दमनविरुद्ध तिब्बतमा विद्रोह सुरु « Khabarhub

चिनियाँ दमनविरुद्ध तिब्बतमा विद्रोह सुरु


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चिनियाँ सेनाको दमनविरुद्ध तिब्बतमा विद्रोह सुरु भएको छ ।

सन् १९५० मा खाम्पा विद्रोहपछिको यो सबैभन्दा ठूलो विद्रोह भएको बताइएको छ । तिब्बतमा हाल इन्टरनेट सेवा अवरुद्ध गरिएको छ भने लासामा सैन्य दमन सुरु भएको छ ।

यस विषयमा चिनियाँ मिडियाहरुले केही बोलेका छैनन् भने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरुले आफ्नो दैनिक ब्रिफिङका क्रममा केही बौद्ध भिक्षुहरुले लासामा प्रदर्शन गरिरहेको स्वीकार गरेका थिए ।

तर, उनीहरुले अवस्थाको वास्तविक चित्रण नगरी विषयलाई हल्का रुपमा लिए भने उक्त आन्दोलन नियन्त्रणमा भएको संकेत गरे ।

चिनियाँ सेनाहरुले अहिलेसम्म म्यानमारमा जुन्ताले बौद्ध भिक्षु र विद्यार्थीहरुले आन्दोलन गर्न पूर्णरुपमा इन्टरनेट बन्द गरेजस्तो भने अवरुद्ध गर्न सकेका छैनन् ।

बौद्ध भिक्षुहरुले गरेको शान्तिपूर्ण आन्दोलनलाई निस्तेज पार्न प्रहरीलेसमेत लाठीचार्ज गर्नुका साथै अश्रु ग्यास प्रहार गरिरहेको छ ।

चिनियाँ अधिकारीहरुले तिब्बतमाजस्तै आन्दोलन सिन्जियानमासमेत हुने हो कि भन्‍ने विषयमा चिन्तित बनेका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १२ : ३० बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ