राखेप सदस्य सचिवको तलब मासिक ६० हजार « Khabarhub

राखेप सदस्य सचिवको तलब मासिक ६० हजार


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको पारिश्रमिक मासिक ६० हजार हुने भएको छ ।

सदस्य सचिव सिफारिस समितिले पारिश्रमिक मासिक ६० हजार निर्धारण गरेको हो । बुधबार बसेको समितिको बैठकले पहिलोपटक राखेप सदस्य सचिवको पारिश्रमिक निर्धारण गरेको हो।

यो सँगै अब हुने सदस्य सचिवले विशिष्ट श्रेणीको सचिवको बराबर हुने गरी निर्धारण गरेको हो। यसअघि कुनै समय राखेपमा आउने सदस्य सचिवको तलब राखेप बोर्डले निर्धारण गर्थ्यो।

तर, राष्ट्रिय खेलकुद विकास ऐन कार्यन्वयनमा आएसँगै पारिश्रमिक पनि सरकारले सदस्य सचिव चयनका लागि बनाएको सिफारिस समितिले निर्धारण गरेको हो।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ७ : ३८ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर