रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट बगाले कोरोना संक्रमणमुक्त « Khabarhub

रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट बगाले कोरोना संक्रमणमुक्त


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगाले कोरोना संक्रमणमुक्त भएका छन्।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा डा. बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो। भरतपुर अस्पतालबाट स्वाब दिएकामा डा. बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ।

डा. बगालेलाई १२ दिनअघि गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बसेका थिए। कार्य क्षेत्रमै खटिएका बेलामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

उनीसँगै परीक्षणका क्रममा उनकी श्रीमतीको भने पुनः सङक्रमण देखिएको बगालेले जानकारी बताए। आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १० : ०२ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ