सवारी साधनबाट चुरोटको ठुटा फाले साढे ९ लाख तिुर्नपर्ने ! « Khabarhub

सवारी साधनबाट चुरोटको ठुटा फाले साढे ९ लाख तिुर्नपर्ने !


६ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्सर धुम्रपान गर्ने मानिस पैदल हिड्दा हिड्दै वा सवारीसाधनमा बसेर सडकमा चुरोटको ठुटा फ्याक्ने गर्दछन् ।

यसरी फ्याकिने चुरोटको ठुटाबाट आगलागी हुने जोखिम रहन्छ । यसरी हुने जोखिम नियन्त्रणका लागी अस्ट्रेलियामा एक नियम लागू भएको छ । जो नेपालका धुम्रपान गर्ने नागरिकलाई भने आश्चर्यजनक हुनसक्छ ।

खासमा, अष्ट्रेलियामा एक नियमका अनुसार यदि कुनै चालकले सवारीसाधनबाट आगो सहितको चुरोट फ्याकेको समातिएमा ठुलो धनराशिको जरिवाना गराइने छ । यसरी सडकमा चुरोटको ठुटा फ्याकेमा ११ हजारसम्म अष्ट्रेलियन डलर अर्थात ९ लाख ५० हजार नेपाली रुपैयाँ बराबर जरिवाना हुनेछ ।

यो नियम चालकका लागी मात्र नभई सवारीसाधनमा सवार यात्रुमा पनि लागु हुनेछ । तर यात्रुका लागी भने जरिवाना १ हजार ३२० अर्थात १ लाख १४ हजार नेपाली रुपैयाँ बराबर हुन जान्छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  २ : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया