झापाको दमकका ८ प्रहरीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

झापाको दमकका ८ प्रहरीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको दमकमा ८ प्रहरिसहित १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना देखिएकाहरुमा दमककै एक औषधि व्यवसायी र एकजना स्थानीयसमेत छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाँईका अनुसार संक्रमित १७ जना मध्ये ३ महिला र १४ जना पुरुष रहेका छन् ।

उनीहरूमा नेपाल प्रहरीका आठ र ७ कर्मचारीसहित झापाको दमक नगरपालिकाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच झापाको दमकमा समुदायमा कोरोना देखिएको देखिएको भन्दै लकडाउन एक हप्ता थपिएको छ ।

दमकमा शनिबारमात्र १७ जनामा कोरोना पोजेटिभ देखिएसगै त्रास पैदा भएको छ । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीका  अनुसार सबैको सुझाब लिएर थप एक साता लकडाउन गरिएको हो ।

 

 

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ६ : ३९ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा