घरको मुख्यद्वार नजिक नहोस् यी ५ चिज « Khabarhub

घरको मुख्यद्वार नजिक नहोस् यी ५ चिज


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो घरभित्र वा बाहिर सकारात्मक र नकारात्मक दुबै शक्ति रहने गर्दछ । वास्तुशास्त्र अनुसार केहि उपाय अपनाएमा घरभित्रको नकारात्मक शक्ति नष्ट भएर जान्छ ।

नकारात्मक शक्ति वा ऊर्जा केवल घरभित्र मात्र हुदैन यो घरको आसपासमा समेत हुनसक्छ । जसलाई वास्तुको केहि उपाय मार्फत नाश गर्न सकिन्छ । यसका लागी घरभित्र मात्र होइन घरको मुख्यद्वारमा समेत विषेश ध्यान पुर्याउनु पर्दछ । वास्तु अनुसार घरको मुख्यद्धारको आसपासमा निम्न चिज हुनुहुदैन ।

१. वास्तु अनुसार घरको मुख्य ढोकाको सम्मुखमा रुख वा खम्बा हुनु हुदैन । यसले सन्तान कष्ट बढाउँछ ।

२. मुख्यद्वारको सामु खाल्डो वा कुवा हुनु हुदैन अन्यथा मानसिक रोग र अन्य स्वास्थ्य समस्या बढ्न सक्छ ।

३. वास्तुशास्त्र अनुसार मुख्यद्धारको सामुन्ने हिलो हुनु हुदैन अन्यथा शोक बढ्ने गर्दछ ।

४. बाटोको अन्त्य भएको सामु पारेर घरको मुख्य द्वार हुनुहुदैन । यसले ठुलो क्षती गराउन सक्छ ।

५. मुख्य द्वारको सामु फोहोर वा धमिलो पानी समेत हुनुहुदैन यस्तो भए आर्थिक मामलामा क्षती बेहोर्नु पर्ने हुनसक्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ११ : ३५ बजे

सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवन (तस्बिरहरू) 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति

‘अस्ट्रेलिया र भारत नेपाल आएर खेलिदिए हाम्रो क्रिकेट अझै फैलिने थियो’

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टेस्ट

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले