च्याम्पियन्स लिगमा बार्यन म्युनिखको शानदार सुरुवात « Khabarhub

च्याम्पियन्स लिगमा बार्यन म्युनिखको शानदार सुरुवात


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा शानदार सुरूवात गरेको छ ।

बार्यनले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

उसका लागि किंग्स्ली कोम्यानले २८ र ७२औँ मिनेटमा दुई गोल गरे ।४१ औँ मिनेटमा लियोन गोरेट्ज्का तथा ६६ औँ मिनेटमा कोरेन्टिन टोलिसोले गोल गरेका हुन् ।

जर्मन जाइन्ट बार्यनले च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित दर्ता गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ७ : १५ बजे

सडकमा बसेर आम जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको

कार्यरत रहेको संस्थामा मात्रै आफ्नो विवरण राख्न चिकित्सकलाई काउन्सिलको निर्देशन 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई लक्षित गर्दै आफ्नो नाम