के बिग बोसमा इन्ट्री गर्दैछिन् रिया चक्रवर्ती ? « Khabarhub

के बिग बोसमा इन्ट्री गर्दैछिन् रिया चक्रवर्ती ?


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय अभिनेता सलमान खानको लोकप्रिय कन्ट्रोभर्सियल रियालिटी शो ‘बिग बोस’ को १४ औं सिजन शुरु भएको छ । यसपटक शो ले पहिलोजस्तो चर्चा कमाएको छैन ।

दर्शकले चाहन्छन् कि, यो शोमा सुशान्त सिंह राजपूत केशपछि ड्रग्स मुद्दामा मुछिएकी कलाकार रिया चक्रवर्तीको उपस्थिति होस् ।

खबरका अनुसार शो ले कम टिआरपी पाइरहेका कारण शो मा रियालाई लिने आयोजकको इच्छा छ । यसबारेमा रियाले भने अहिलेसम्म केही बोलेकी छैनिन् ।

शो ले सोचेजस्तो चर्चा नकमाएपछि रियालाई भित्र्याउन चाहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अर्कातिर रियाको आर्थिक अवस्था पनि त्यति राम्रो नभएको चर्चा पनि चलेको छ । यसकारण पनि उनी शो मा आउन सक्ने आँकलन गरिएको छ ।

सुशान्त सिंह राजपूतको आत्महत्याअघि रिया विदेशमा छुट्टी मनाउन जाने गर्थिन् । उनले शपिङमा पनि खर्च गर्ने गर्थिन् ।

तर, रिया ड्रग्स केशमा फसेपछि उनको उनको हात खाली भएको छ । अर्कातिर रिया पनि आफ्नो इमेज सुधार्ने प्रयासमा रहेकाले शो मा आउन सक्ने सम्भावना थपिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ३ : २५ बजे

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता चैत्र २१ देखि २७ सम्म

काठमाडौं– मोरङको बुढीगंगा गाउँपालिकामा पहिलो पटक बुढीगंगा गोल्ड कप फुटबल

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक