नेहासँग रोहनप्रीतले यसरी गरेका थिए बिहेको प्रस्ताव « Khabarhub

नेहासँग रोहनप्रीतले यसरी गरेका थिए बिहेको प्रस्ताव


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड गायिका नेहा कक्कडको नयाँ सम्बन्धलाई लिएर बलिउडमा चर्चा छ । उनले छिट्टै नै रोहनप्रीत सिंहसँग बिहे गर्न लागेकी छिन् ।

यसैबीच नेहाले रोहनप्रीतसँगको एक तस्वीर शेयर गरेकी छिन् । नेहाले उक्त तस्वीरमा रोहनप्रीतले कसरी आफूलाई बिहेका लागि प्रस्ताव गरेका थिए भन्नेबारे बताएकी छिन् ।

 

View this post on Instagram

 

The day He proposed to Me!! 🥰🙊😇 @rohanpreetsingh Life is more beautiful with You ♥️🙌🏼 #NehuPreet #NehuDaVyah

A post shared by Neha Kakkar (@nehakakkar) on

नेहाले उक्त तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा रोहनप्रीतले एक कार्ड बोकेका छन् । उक्त कार्डमा लेखिएको छ – मसँग बिहे गर्छौ ?

इटाइम्सको रिपोर्टअनुसार नेहा र रोहनको बिहे दिल्लीमा हुनेछ । यसका लागि नेहा बिहीवार बिहानै आफ्नो परिवारका साथ दिल्ली जानेछिन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ३ : ४३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति