सिप्रदीद्वारा ‘सिक्का एप’मार्फत जम्मा भएको प्वाईन्टको पुरस्कार वितरण  « Khabarhub

सिप्रदीद्वारा ‘सिक्का एप’मार्फत जम्मा भएको प्वाईन्टको पुरस्कार वितरण 


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले विजया दशमी २०७७ को अवसरमा आफ्ना च्यानल पार्टनरहरुलाई सिक्का एप मार्फत जम्मा भएको प्वाईन्ट बराबरको बिभिन्न उपहारहरु वितरण गरेको छ ।

उपहारहरु बितरण कार्यक्रम अन्तर्गत नेपालभरीका च्यानल पार्टनरहरुको रोजाइ अनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगाएतका सामानहरु बितरण गरिएको हो ।

उक्त कार्यक्रममा एक्साइड ब्याट्रिज् नेपालका जनरल म्यानेजर सुरेश कुमार तिवारीले भने, “एक्साइड ब्याट्रि च्यानल पार्टनरहरु माझ सधै एक नम्बरमा रहन सफल भएको छ । यससंगै सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को पहलकदमीमा सिक्का एप लन्च गर्न पाउदा च्यानल पार्टनरहरु अत्यन्तै खुसी हुनुभएको छ ।”

सिक्का एपमार्फत च्यानल पार्टनरहरुले प्वाईन्टहरु जम्मा गर्न सक्ने वा वा आफ्नो रोजाइमा प्वाईन्ट अनुसार प्राप्त हुने नगद वा अन्य उपहारहरु प्राप्त गर्न सक्ने उनले बताए ।

एक्साइड ब्याट्री नेपाली बजारमा एकदमै विश्वसनीय र नम्बर एक ब्याट्री भएको उनले बताए  ।

एक्साइड ब्याट्री अटोमोटिभ, सोलार, घरायसी प्रयोग तथा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ४ : ५४ बजे

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म