अशिष्माको ‘भँगेरी चरी’ (भिडियो) « Khabarhub

अशिष्माको ‘भँगेरी चरी’ (भिडियो)


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर रहेको ‘भंगेरी चरी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

जीवनमा रहेका सुनौला पललाई गीतमार्फत शेयर गरिएको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रमिला बस्नेतको शब्द तथा विकास चौधरीको संगीत रहेको छ ।

गीतको भिडियोमा अभिनास बज्रचार्यको छायांकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्देशन छ । साथै भिडियोमा मोडल तथा नायिका अशिष्मा नकर्मीले अभिनय गरेकी छिन् ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १० : १२ बजे

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना– गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा