पिलो निचोरेर फाल्दैमा तौल घट्दैन- ओली « Khabarhub

पिलो निचोरेर फाल्दैमा तौल घट्दैन- ओली


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई पिलोसँग तुलना गरेका छन् ।

बालुवाटारमा चलेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अर्का कार्यकारी अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्ष नहुँदैमा केही फरक नहुने संकेत गरेका हुन् ।

उनले सम्बोधनका क्रममा गायक जीवन शर्माको गीतको अंश गुनगुनाउँदै ‘पिलो चिनोरेर फाल्दैमा तौल घट्दैन’ भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली । जीवन शर्माको गीत गुनगुनाउँदै भन्नुभयो, पिलो निचोरेर फाल्दैमा तौल घट्दैन ।’

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १ : १२ बजे

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना– गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा