आगामी मंसिर २ गते नेकपाको महाधिवेशन गर्ने निर्णय (भिडियोसहित) « Khabarhub

आगामी मंसिर २ गते नेकपाको महाधिवेशन गर्ने निर्णय (भिडियोसहित)


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन आगामी २०७८ मंसिर २ गतेका लागि तोकिएको छ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले मंसिर २ गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रवक्ता ज्ञवालीका अनुसार महाधिवेशन काठमाडौँमा हुनेछ । मंसिर २ गतेदेखि ७ गतेसम्मको महाधिवेशन समय तोकिएको पनि ज्ञवालीले बताए ।

आजको बैठकले १ हजार १९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

हेरौँ भिडियो

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १ : २९ बजे

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा

स्वास्थ्य बीमामा १० वर्ष : विस्तारसँगै दिगोपन र नवीकरणमा चुनौती 

काठमाडौं– नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशक पूरा