प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक जारी, लगत्तै केन्द्रीय समिति बस्ने « Khabarhub

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक जारी, लगत्तै केन्द्रीय समिति बस्ने


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठक अहिले थापाथलीस्थित कार्की बैंक्वेटमा जारी छ । स्थायी कमिटी बैठकले आजै बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने जनाइएको छ।

बैठकमा प्रचण्ड, नेपाल, झलनाथ खनाललगायत नेताहरूको सहभागिता छ।

लगत्तै बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरु आउनेक्रम जारी रहेछ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १ : ४३ बजे

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– कुटपिटबाट यहाँका एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा