दाहाल- नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव « Khabarhub

दाहाल- नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

काठमाडौँको कार्की बैंक्वेटमा जारी बैठकमा केपी ओलीलाई हटाउँदै माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पेस भएको छ । प्रस्तावमा कार्यकारी अध्यक्षको व्यवस्था हटाइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसअघि आजै बसेको प्रधानमन्त्री ओली पक्षधर बैठकले ५५६ जना केन्द्रीय सदस्य थपेको छ । बैठकले आउँदो वर्षको मंसिर २ गते महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  २ : १२ बजे

४५ वर्षदेखि भाँडाको भारी बोकेर घुम्ती व्यापार

म्याग्दी– सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ २०३७ देखि भाँडाको भारी

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त