नेपालमा भारतको सहयोगमा सञ्चालित परियोजनाका विषयमा छलफल « Khabarhub

नेपालमा भारतको सहयोगमा सञ्चालित परियोजनाका विषयमा छलफल


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको सहयोमा नेपालमा सञ्चालित  परियोजनाका विषयमा मिशन उप-प्रमुख नामग्या खम्पाले जानकारी लिएकी छन् ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग भेटवार्ता गरी सो विषयमा उनले जानकारी लिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको हो ।

भेटमा भारतको सहयोगमा रेलवे र सडक क्षेत्रमा सञ्चालित परियोजनाहरूको बारेमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : ५७ बजे

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।

स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्र विकास

काठमाडौं–  विश्व तापमान वृद्धिको प्रमुख कारक तत्त्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन