राष्ट्रिय सभामा प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल विजयी « Khabarhub

राष्ट्रिय सभामा प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल विजयी


९ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- राष्ट्रियसभाको चुनावमा प्रदेश २ मा महिलातर्फ नेपाल कम्युनिष्ट पार्टीकी तुलसा दाहाल विजयी भएकी छिन् ।

राष्ट्रिय जनता पार्टी र नेकपाको साझा उम्मेदवार रहेकी दाहालले विपक्षी कांग्रेसकी उम्मेदवार नगिना यादवलाई ५६८ मतअन्तरले पराजित गरेकी हुन् ।

दाहालले ५२०८ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी यादवले ४६४० मतभार प्राप्त गरेकी छिन् ।

अहिले मतगणना चलिरहेको र अब दलित, अल्पसंख्यक र अन्यको मतगणना हुने निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । राति ९ बजेसम्ममा सबै मतगणना सकिने पनि उनले बताए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहिबार  ६ : ०४ बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच